A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7ptf1m35smcr9dos16ub0uaes622dc1l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरमा आगलागी हुँदा बालिकाको मृत्यु

विजयनगर गाँउपालिका –७ मानपुर डाँडाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीया राजकुमारी यादव छिन् । गर्मीयाम बढेसँगै चलेको हावाहुरीले घरमा आगलागी भएको बताइएको छ । आगलागीबाट घरमा रहेका ७ बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए । आगलागीबाट ३० हजार नगद सहित तीन लाख बराबरको खाद्यान्न तथा लत्ता कपडा जलेर नष्ट भएको प्रहरीले बताएको छ । गाउँपालिका भएपनि दमकल नहुँदा आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । स्थानीय समुदाय र प्रहरीको सक्रियातामा आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

२०७४ फागुन १९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: