A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आगलागीमा १० महिने बालिकाको मृत्यु

सदरमुकाम बडिमालिका वडा नम्बर ८ थापावाडाको एक घरमा आगलागी हुँदा १० महिनाकी बालिकाको मृत्यु भएको छ । दिउँसो घरमा कोही नभएका बेला बडिमालिका नगरपालिका ८ का अके थापाको घरमा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट गंगा भण्डारीकी छोरी १० महिने देबीका भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार दिउँसो घरमा कोही नभएको अवस्थामा विद्युत् सट भई आगलागी हुँदा भण्डारीको मृत्यु भएको हो । आगलागीबाट घरभित्र रहेका अन्नपात लुगा कपडालगायतका सामग्री जलेर नष्टसँगै अनुमानित ५ लाख बढीको क्षति भएको छ ।

२०७४ फागुन १२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: