A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नदीमा बालक बेपत्ता

खोटाङको हलेसी चुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाका वडाअध्यक्ष रुद्र राईको छोरा दूधकोसीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका १४ वर्षीय छोरा किरण राई बिहीबार दिउसोबाट बेपत्ता भएका हुन् । घर नजिकै पर्ने दूधकासीस्थित जोर्तीघाटमा माछा मार्न गएको समयमा कोसी तर्नेक्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । ट्युवमा चढेर कोसी तर्दै गरेका किरण ट्वुव बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कोसीमा बगेका उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । 

२०७४ पुस २८ गते १:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: