A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतमा हराएका सुनिल पन्जाब प्रहरीको सहयोगमा घर आइपुगे

चार वर्षअघि भारतको पन्जाबबाट हराएका सुनिल बिक पन्जाब प्रहरीको सहयोगमा अभिभावकसम्म पुगेका छन्। झापाको झापा गाउँपालिका–६, शरणामतिका १४ वर्षीय सुनिललाई सोमबार उनका अभिभाव समक्ष बुझाइएको हो। सुलिन ०७० मा आफ्ना मामासँग भारतको पन्जाब गएका थिए। उनलाई पन्जाबमा मामाले आफ्नो पसलमा काम गर्न राखेका थिए। तर, मामा पसल बन्द गरी बेपत्ता भएपछि सुनिल बेवारिसे भएका थिए। सुनिललाई बेवारिसे अवस्था फेला पारेपछि पन्जाब प्रहरीले उनलाई नेपाल पठाएको थियो। त्यसपछि उनी जिल्ला बाल कल्याण समिति कपिलवस्तुको बालगृहमा एक महिनादेखि बस्दै आएका थिए। बेपत्ता बालक कपिलवस्तु बालगृहमा रहेको भन्ने खबर सञ्चार माध्यम तथा सामाजिक सन्जालमा आएपछि खबर पढ्ने तथा सुन्ने छिमेकीले उनका अभिभावलाई खबर सुनाएका थिए। खबर सुनेपछि उनका अभिभावक सुनिल रहेको बालगृहमा गएका थिए। र, सोमबार सदरमुकाम तौलिहवास्थित प्रशासन कार्यालयमा जिल्ला बाल कल्याण समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, बालगृहका प्रमुख, महिला तथा बालबालिका कार्यालयका प्रमुखलगायतको रोहवरमा छोरा जिम्मा लिएका थिए। छोरा भेटिएपछि सुनिलका बाबु तारमान बिक भावविह्वल भएका थिए। उनले छोरा भेट्टाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका थिए ।

२०७४ फाल्गुन १ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: