A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बसमा बम प्रहार : दुई बालबालिका घाइते

इटहरीमा गुडिरहेको बसमाथि बम प्रहार गरिएको छ । बम प्रहारबाट बसभित्रका यात्रा गरिरहेका २  बालबालिका घाइते भएका छन् ।  बम प्रहारबाट  धरानकी पुनम गौतमका ३ वर्षीय छोरा योजन गौतम र ८ वर्षीया छोरी हेलेन गौतमलाई छर्रा लागेको छ । धरानबाट काँकडभिट्टा हिडेको सूर्योदय यातायातको मे १ ख २७३४ नं. को बस माथि बम प्रहार गरिएको हो । बम बसको छेउकै सडकमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विस्फोटबाट कालोपत्रे सडक कोतरिएको छ ।  उक्त छेउमा कागजको झोलाका टुक्रा पाइएको छ । बस कर्मचारी भीम भण्डारीका अनुसार ठूलो आवाज आएपछि मात्र आफूले बम प्रहार गरेको थाहा पाएको बताए । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

२०७५ वैशाख २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: