A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जिपको ठक्करबाट एक शिशुको मृत्यु, एकै परिवारका तीन सहित ४ घाइते

पाल्पामा जिपले ठक्कर दिँदा एक शिशुको मृत्यु भएको छ भने अन्य ४ घाईते भएका छन्। घाइते हुनेमा एकै परिवारका ३ जना रहेको छन्। तानसेन नगरपालिका ४ हुलाक जाने उकालोमा लु १ च ६७४८ नम्बरको जिपले ठक्कर दिँदा आमाको काखमा रहेको ९ महिने शिशु निशान बस्यालको मृत्यु भएको हो। यस्तै निशानकी २६ वर्षीय आमा लक्ष्मी बस्याल उनका अर्का ५ वर्षीय छोरा नविन बस्याल  र ४८ वर्षीय कमला पाण्डे घाईते भएका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। यस्तै सोहि जिपको ठक्करवाट नवलपरासी सुनवलका रामजी चौधरी समेत घाईते भएका छन्। जीपको ठक्करबाट तीन वटा बाईकमा पनि क्षति पुगेको छ। घाइते सबैको युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भिर रहेको छ। ओरालोमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। जिपका चालक रैनादेवीछहरा गाउँपालिका ४, का कमलबहादुर खत्री प्रहरीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

२०७५ साउन २७ गते २:३२ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: