A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भर्ना अभियानमा गएका विद्यार्थीको लडेर हात भाँचियो

विद्यार्थी भर्ना अभियानको र्‍यालीमा गएका एकजना विद्यार्थीको लडेर हात भाँचिएको छ।मुड्केचुला गाउँपालिका ५ मा रहेको डाँफे आधारभूत विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा लिएका एक विद्यार्थीको लडेर हात भाँचिएको हो। विद्यालयको भर्ना अभियानको र्‍यालिमा गएका ६ वर्षीय अंगद बोहोराको दायाँ हातको हड्डी फुटेको छ।जिल्ला अस्पताल डोल्पामा उपचारका लागि ल्याएका बालकलाई थप उपचारको लागि नेपालगञ्ज पठाएपछि उनका अभिभावक चिन्तित भएका छन्।आर्थिक अवस्था कमजोर भएको बोहरा परिवारलाई यतिबेला छोराको उपचार कसरी गर्ने भन्ने पीरलो थपिएको छ। उपचारमा ६० हजार भन्दा बढी रकम लाग्ने भएपछि अंगदका आमाबुवा आत्तिएका छन्।बुवा बमबहादुर बोहोरा यतिबेला नेपालगञ्‍जमा आर्थिक सहयोगको खोजिमा भौतारिरहेका छन्। टिकटको जोहो गरेर आफूले उनीहरुलाई नेपालगञ्ज पठाइदिएको आफन्त मिनराज बुढाले बताए। उता विद्यालयले भने बालको जिम्मा नलिने र उपचार अभिभाकले नै गर्नुपर्ने बताएको छ।

२०७६ फागुन २० गते १२:३८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: