A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongr49oq04djsnlcs11cp9mtvtn6fpans4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बारा र पर्साका विद्यालय थप चार दिन बन्द

अत्याधिक चिसो बढेपछि बारा र पर्साका विद्यालयहरु थप चार दिन बन्द हुने भएका छन् । दुबै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मौसममा सुधार नआएको तथा अत्याधिक चिसो र शितलहरले पठनपाठन सञ्चालन गर्न कठिन भएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी दिए । चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र पठन पाठनको वातवरण पनि नहुने अवस्था छ’ उनले भने । यसअघि चिसो बढेकै कारण पुस १६ गतेदेखि २२ गतेसम्म ६ दिन विद्यालय बन्द गरिएको थियो । त्रैमासिक परीक्षा सञ्चालनमा रहेका विद्यालयहरु खुल्ने गरेका छन् । बारामा पनि २६ गते सम्मको बाराका सम्पुर्ण बिद्यालय बन्द गर्न निर्देशन दिइएको छ । बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बिज्ञप्ती जारी गरी ४ दिनको लागि बर्षे बिदामा कटा हुने गरी बिदा दिन निर्देशन दिएका हुन् ।

२०७४ पुस २२ गते १८:१८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: