A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सिन्धुलीमा अटो दुर्घटना : एक बालिकाको मृत्यु, तीन घाइते

सिन्धुलीमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। फिक्कल गाउँपालिकाको खाङ्साङबाट घुर्मीतर्फ जाँदै गरेको स १ ज ११२८ नम्बरको अटो दुर्घटना हुँदा बालिकाको मृत्यु भएको हो। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्। दुर्घटनामा फिक्कल गाउँपालिका ५ की निरा मगरकी छोरी ३ वर्षीया समीक्षाको मृत्यु भएको हो। समीक्षाको उपचारका लागि अस्पताल लाने क्रममाा बाटोमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।  सबै घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। तिब्रगतिको अटो नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनापछि फरार अटो चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।

२०७६ जेठ १९ गते ४:०८मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: