A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गुल्मीको भगवती माविमा तीन छात्राद्वारा विष सेवन

१० को भगवती माध्यामिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन् । कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षीया समिक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।मुसाको विष बोतलमा घोलेर सुरुमा समिक्षाले खाएको र पछि अरु दुई जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए । बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनीहरुले साढे नौ बजे विष सेवन गरेको विद्यालयले जनाएको छ । घटनाले आफूलाई पनि दुखित बनाएको बताउँदै प्रध्यानाध्यापक खेमराज आचार्यले एक जनाको नियतले अरु पनि फसेको बताए । तीन जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ । सुरुमा विष सेवन गर्ने समिक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटक/पटक तनाव दिएपछि विष सेवन गरेको बताइन् ।

२०७५ कार्तिक १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: