A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionoonqm7otvnmcpmvn494f9ud8fvr4t9lo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रधानमन्त्रीले सिरहाका दुईजना बालबालिकालाई विद्यालय भर्ना गरिदिए

प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराइदिएका छन् । दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गरेका प्रधानमन्त्रीले कल्याणपुर– ११ स्थित रामदुलारी माविकी ५ वर्षीया रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक९डोम०लाई बुधबार विद्यालय भर्ना गरेका हुन्।बाबु दिनेश र आमा कौशिलादेवी मण्डलकी छोरी रुपाकुमारी र भागेन्द्र र अमिरकुमारी मल्लिका छोरा पवनको अभिभावकत्व प्रधानमन्त्रीले ग्रहण गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। विद्यार्थी भर्नाका लागि प्रधानमन्त्री बिहान साढे ११ बजे काठमाडौंबाट सिरहाका लागि प्रस्थान गरेका थिए।कल्याणपुर– ११ स्थित रामदुलारी माविकी ५ वर्षीया मनीषकुमारी मल्लिक डोमलाई विद्यालय भर्ना गर्ने तयारी भए पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्रीले रुपाकुमारीलाई विद्यालय भर्ना तथा अभिभावकत्व ग्रहण गरेका हुन्। प्रधानमन्त्रीले यसअघि मुगुको मुगुम कार्मारोंगकी एक बालिकालाई विद्यालय भर्ना गरिदिइसकेका छन्। डोम समूदाय सबैभन्दा कम साक्षर (२३ प्रतिशत) भएको जाति हो।

२०७५ वैशाख ५ गते १०:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: