A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4uou5svdcb3cq31429rgbpe95qa1jrth): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एसिड खन्याइएका ६ महिने बालकको मृत्यु

एसिड खन्याइएका तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकको उपचारका क्रममा मृत्यु भएको छ । घरमा सुताइ राखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै कोरोसिभ केमिकल अनुहारमा फ्याँकिएको थियो। अवस्था गम्भीर बनेका बालकको थप उपचारका लैजाने क्रममा मंगलबार साँझ सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा जानकारी पाए लगत्तै पीडितको घरमा पुगेको प्रहरी टोलिले मृतक बालकका काकी २५ वर्षीय जानकी बयकलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनकै सानिमाले एसिड प्रहार गरेको पाइयो, अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहिले भने, थप अनुसन्धान अघि बढाएर कानुनी प्रक्रियामा जान्छौँ। स्थानीयका अनुसार घरायसी रिसिबी लामो समयदेखि रही आएको र परिवारको रिसले ६ महिने बालकमाथी एसिड खन्याएको हुनसक्ने बताएका छन्।

२०७५ असोज ३ गते ४:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: