A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्रकको ठक्करबाट बालकको मृत्यु

सर्लाहीमा स्कुलबाट ट्युसन पढेर फर्कदैं गरेको बालकलाई ट्रकले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा  ट्रकले ठक्कर दिएको थियो । पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपुरमा टिउसन पढेर साइकलमा घर फर्किदै गर्दा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्वरको ट्रकले ठक्कर दिँदा बालक गम्भीर घाईते भएका थिए । उनलाई तत्कालै नमूना अस्पताल हरिवनमा सामान्य उपचारगरि थप उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटैमा ज्यान गएको हो । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ पुस १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: