A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione934fcub5aqih9v0r8m4fsnc68sihfjm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

प्रहरीले १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय दिनेश गुरुङ छन् । महानगरीय प्रहरी वृत, बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलका अनुसार उनलाई शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । उनका अनुसार गुरुङले २७ माघमा कागेश्वरीको मनहरा–८, काँडाघारीमा बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो ।

२०७४ फागुन ६ गते १२:४७ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: