A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गोठालो गएका दुई बालिका माडी नदीमा बेपत्ता

http://annapurnapost.com/news/183177 ०५ साउन २०७८

प्यूठानको सरुमारानी गाउँपालिका ४ का दुई बालिका बेपत्ता भएका छन् । गोठालो गएको बेला दुवैजना  पौडी खेल्ने क्रममा माडी नदीमा बेपत्ता भएका हुन्। स्थानीय बैकेकी ८ वर्षीया विपना थापा मगर र मान्द्रेकी ७ वर्षीया शर्मिला थापा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

उनीहरु बाख्रा चराउन गएका थिए । सोमबार अपरान्हदेखि बेपत्ता भएका हुन् । घरबाट बाख्रा चराउन भनी हिँडेका दुई बालिका पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको स्थानीयलाई उदृत गर्दै वडा अध्यक्ष चिन्तबहादुर सोमै मगरले जानकारी दिएका छन् । अहिले उनीहरूको स्थानीय तथा प्रहरीले खोजीकार्य जारी राखेका छन् ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: