A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु

https://www.setopati.com/social/241237 असार ८

दार्चुलामा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको छ।

मंगलबार महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर व्यास गाउँपालिका –४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ का १२ वर्षीय रमित कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले बताए।

उनका अनुसार महाकाली लोकमार्गको दार्चुला तिंकर सडकअन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु भएको हो।

गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किएका थिए। अड्किएर मृत्यु भएका बालकलाई डोजरको सहयोगमा बाहिएर निकालिएको प्रहरीले जनाएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: