A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई यौनजन्य हिंसा गर्ने शिक्षक पक्राउ

https://ekantipur.com/pradesh-4/2021/02/17/161356279907978975.html  फाल्गुन ५, २०७७

म्याग्दी — मालिका गाउँपालिकाकी १० वर्षीया बालिकालाई यौनजन्य हिंसा गरेको आरोपमा सोही ठाउँमा कार्यरत ५५ वर्षका शिक्षक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ घर भइ दरबाङको एक निजी विद्यालयमा पढाउँदै आएका प्रकाश लामामाथि माघ २४ मा बाटोमा खेल्दै गरेकी बालिकालाई आफ्नै कोठामा बोलाएर बालिकाको यौनांग औंलाले चलाई अनुचित यौन हिंसा गरेको आरोप लागेको हो ।

बालिकाकी आमाले प्रहरीसमक्ष बालिकालाई करणी सम्बन्धी कसुर गरेको अभियोगमा जाहेरी दरखास्त दिएपछि प्रहरीले माघ २८ मा पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

‘लामालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेका छौं,’ प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले भने । प्रहरीले आरोपितलाई पक्राउ गरेपनि स्थानीय तहमा घटनाका विषयमा व्यवसायिक, धार्मिक तथा राजनीति जोडिएर विभिन्न आशंका उठेपछि सार्वजनिक हुन ढिलाइ भएको हो ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: