A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

https://www.setopati.com/social/229761 फागुन ७

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।

प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ।

महाकाली माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्ने १४ वर्षीया छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा ती शिक्षकलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

पीडित बालिकाका अभिभावकले शिक्षक ढुंगानाविरूद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गरी कानुनअनुसार कारवाहीको प्रक्रिया सुरू गरिएको उनले बताए।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: