A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कैलालीमा खोलाले बगाउँदा युवती बेपत्ता

https://www.onlinekhabar.com/2021/07/984238 २०७८ असार ३१ 

३१ असार, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक युवती बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–६ लालपुरमा स्थानीय गौरीदेवी खोलामा नुहाउने क्रममा सोही ठाउँकी १८ वर्षीया आरती घर्तीमगर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बिहीबार दिउँसो खोलामा नुहाउने क्रममा घर्तीमगर बगेर बेपत्ता भएको जानकारी दिंदै खोजी कार्य भइरहेको बताए ।

उनीसँगै खोलामा नुहाउन गएकी सोही ठाउँकी सीता घर्तीमगरको स्थानीयले उद्धार गरेका थिए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: