A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfjqhss39827t6i5q6537maug177tn8sc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु

https://www.setopati.com/social/261628 माघ २४

पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएको छ।

जिराभवानी गाँउपालिका-४ भवानीपुरका ३० वर्षीया विद्यादेवी थारू र उनकी छोरी ४ वर्षीया अन्या कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

आइतबार सुपौलीबाट पाण्डेपुरतर्फ जाँदै गरेको ना ४ त ८१४६ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जादैँ गरेको बा ५५ प ६५२८ नम्बरको मोटरसाइकलाई भवानीपुरमा ठक्कर दिएको हो।

छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको एसपी बस्नेतले बताए।

उनका अनुसार आमा विद्यादेवीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका जेठाजु अनिल महतो सामान्य घाइते भएका छन्।

ट्रयाक्टर चालक पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरका ५० वर्षीय सुरेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: