A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारपछि बालिकाको हत्या : आरोपित पुर्पक्षका लागि थुनामा

http://annapurnapost.com/news/183151  ०४ साउन २०७८ 

राजविराज : बालिकाको बलात्कारपछि गाउँमा हल्ला हुने डरले हत्या गरेको आरोपमा आइतबार एक आरोपित राजविराज कारागारमा थुनामा गएका छन् । जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतले जनाएको छ ।

सोही ठाउँकी ९ वर्षीया शिवानीकुमारी यादवलाई गत असार ४ गते बिहान आरोपित यादवले बलात्कार गरी हत्या गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । डाक्नेश्वरी नगरपालिका–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउँदै घाँस काटन गएकी शिवानीले सिमसिम पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर आफू फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन् । पीछा लागेका आरोपितले आँप टिपिदिने लोभ देखाई बलात्कार गरेको र घरपरिवारमा भनिदिने डरले बालिकाले बोकेको हँसियाले नै उनको घाँटी काटेर हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ । 

प्रहरीले घटनाको दुई दिनपछि आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको हो । जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितले बलात्कारको प्रयास असफल भएको र पीडितले सो कुरा गाउँमा भनिदिने डरले हत्या गरेको स्विकारेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: