A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बैतडीमा किशोरी मृत फेला

https://ekantipur.com/pradesh-7/2021/02/04/161244394314741002.html  माघ २२, २०७७

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । पालिकाकै सनातन धर्म माविमा अध्यनरत उनी बुधबार विद्यालय गएकी थिइन् ।

साँझसम्म घर नफर्केपछि परिवारले खोजी गरेका थिए । खोजी गर्दै जाँदा उनको शव लवलेक जंगलमा बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।

किशोरीको मृत्युको कारण थाह हुन सकेको छैन । स्थानीय प्रहरी चौकीबाट सईको नेतृत्वमा घटनास्थलमा टोली पुगेको र आफू पनि जाँदै गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । बलात्कारपछि किशोरीको हत्या गरिएको आशंका आफन्तको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: