A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

किशोरी कुटपिट गर्ने पक्राउ

https://ekantipur.com/pradesh-5/2021/03/17/16159846168682541.html चैत्र ४, २०७७

नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरकी १५ वर्षीया बालिकालाई मरणासन्न हुने गरी कुटपिट गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणीको प्रयास गर्दा नमानेपछि मरणासन्न हुने गरी कुटपिट गरेर फरार रहेका नेपालगन्जका युवकलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिका–४, घोसीटोल निवासी २० वर्षीय जुनेद हल्वाइले किशोरीमाथि बलात्कार र हत्या प्रयास गरेका थिए । करिब डेढ महिनादेखि फरार उनलाई बाँके प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

माघ १६ गते स्कुलबाट फर्किरहेकी किशोरीलाई हल्वाइले डर, त्रास देखाइ स्थानीय एक होटलमा लगेर जबरजस्तीको प्रयास गरेको प्रहरीले बताएको छ ।

नेपालगन्जबाट भागेर भारत पुगेका हल्वाइलाई बाँके प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर ल्याएको एसपी ओमबहादुर रानाले बताए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणासन्न हुने गरी कुटपिट गरी किशोरीको मृत्यु भएको ठानेर उनी होटलबाट भागेका थिए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: