A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

https://ekantipur.com/pradesh-4/2021/03/04/161486060838436059.html फाल्गुन २०, २०७७

नवलपरासी — पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिकाका ती ३८ वर्षीय बाबुले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत दिलीप गिरीका अनुसार छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनी मंसिर ८ गते भारत फरार भएका थिए । ३ महिनापछि घर फर्किएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानबाट आरोपीले छोरी र श्रीमतीलाई धम्क्याउँदै कुट्ने गरेको पनि खुलेको गिरीले बताए । आफूलाई बुवाले विगत ५ वर्षदेखि जबरजस्ती करणी गर्दै आएको पीडित बालिकाले प्रहरीलाई बयान दिएको उनले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: