A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नेपाल–भारत सीमाबाट किशोरीको उद्धार

https://ekantipur.com/pradesh-5/2021/02/04/16124321520697112.html माघ २२, २०७७

बर्दिया — भारतको राजधानी दिल्ली पुर्‍याउन लागिएकी १४ वर्षीया किशोरीलाई सशस्त्र प्रहरी बल बर्दियाले उद्धार गरेको छ । शंकास्पद रुपमा गुलरियास्थित सुरजपुर नाकाबाट भारतीय सीमा जान खोज्दा सशस्त्र प्रहरीले बिहीबार उनलाई उद्धार गरेको हो ।

सोधपुछ गर्दा स्थानीय एक युवाले दिल्ली लैजान भारतीय सीमा मुर्तिहा आउन भनेपछि जान लागेको ती किशोरीले बताएको सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर राउतले बताए । दिल्लीमा रोजगारी पाउने, राम्रो कमाई हुने भन्दै युवासँग जान लागेको उनले बताएकी सप्रउ राउतले जनाए ।

ती किशोरीलाई माइती नेपालको जिम्मा लगाइएको छ । माइती नेपालकी जिल्ला प्रमुख गायत्री रिमालले उद्धार गरेको किशोरीको घर कैलाली घर भएको र बाबु, आमा बर्दियास्थित एक इँटा भट्टामा काम गर्दै आएको बताइन् । प्रलोभनमा पारेर अटो रिक्सा चालकले फकाएर भारत लेजान लागेको ती किशोरीले माइती नेपाल समक्ष बताइकी छिन् । भारत पुर्‍याउन लैजान लागेको अटो रिक्सा चालकको खोजी भइरहेको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: