समाचारमा बालबालिका

विराटनगरमा खोलामा डुबेर बालकको मृत्यु

https://www.onlinekhabar.com/2021/04/946538 २०७८ वैशाख ५

५ वैशाख, काठमाडौं । खोलामा डुबेर विराटनगरमा एक बालकको मृत्यु भएको छ । आइतबार सिंगिया खोलामा डुबेर विराटनगर महानगरपालिका–८ का सात वर्षीय छोरा उप्लव बस्नेतको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।