A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

ट्याक्टरबाट खसेर गोरखामा एक विद्यार्थीको मृत्यु

https://www.setopati.com/social/234385 चैत ३१

ट्याक्टरबाट खसेर गोरखामा एक जना विद्यार्थीको मृत्यु भएको छ। 

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ छेलाङ नजिकै आज बिहान गुडिरहेको ट्याक्टरबाट खसेर सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षीय विद्यार्थी विवश ढकालको मृत्यु भएको हो।

गोरखाको घैरूङबाट नाम्जुङ गाउँतर्फ आइरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर ढकालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक शेखर खनालले सेतोपाटीलाई दिएको जानकारीअनुसार घटनास्थलमा प्रहरी पुगेको छ।

‘ट्युसन पढ्न विद्यालय गएका विद्यार्थी ढकालको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने।

चालक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: