समाचारमा बालबालिका

रुखबाट लडेर बालिकाको मृत्यु

https://ekantipur.com/pradesh-6/2021/02/06/1612600061044689.html माघ २४, २०७७

सल्यान — शारदा नगरपालिका ४ साइलाकम्तमा रुखबाट लडेर १२ वर्षीया बालिका टीका रावतको मृत्यु भएको छ । घाँस काटने क्रमममा हाँगाबाट चिप्लिएर बालिका रावत रुखबाट लडेकी थिइन् ।

रुखबाट लडदा टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेकी बालिका रावतको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताए ।