समाचारमा बालबालिका

पोखरीमा डुबेर बालकको मृत्यु

https://www.setopati.com/social/249906 असोज ९

सप्तरीमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका-१२ अर्नाहा टोलका रामपुकार सरदार रहेका छन्।

आफ्नै घर पछाडिको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।