A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रुपन्देहीमा झुण्डिएको अवस्थामा बालकको शव फेला

https://annapurnapost.com/news/rupndehiimaa-jhunnddieko-avsthaamaa-baalkko-shv-phelaa-192312  ०४ पुष

भैरहवा : रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित ९ वर्षीय बालकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार बुद्धनगरस्थित राजेन्द्र गोतामेको घरको तल्लो तल्लामा इसाई धर्मालम्बीहरु जम्मा भएर सामूहिक प्रार्थना गर्दथे । बुटवल–१२ बेलवासका मृतक असारे खड्गी आफ्नो परिवारसँग शनिबार उक्त घरमा आएका थिए ।

धर्मालम्बीहरु सामूहिकरुपमा घरको तल्लो तलमा ध्यान/प्रार्थना गर्ने क्रममा माथिल्लो तल्लामा बालकको झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

झुण्डिएको अवस्थामा बालक फेला परेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । लगत्तै चिकित्सकले खड्गीलाई मृत घोषणा गरेका थिए । उक्त घटना शंकास्पद रहेको स्थानीयले बताएका छन् ।

शवको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: