A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiong3r3ilmo2sc531g46qr1e88pqtvcs290): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा बेहोस् भएका विद्यार्थीको उपचारको क्रममा मृत्यु

विद्यालयको शौचालय जाने क्रममा लडेर अचेत भएका रौतहटका एक विद्यार्थीको उपचारको क्रममा मृत्यु गएको छ । गढीमाई नगरपालिका वडा १  समनपुरस्थित शंकर गुदर माविमा  कक्षा २ मा अध्ययनरत ९ वर्षीय  राजा महतोको मृत्यु भएको हो । स्थानीय रामशागर महतोका छोरा महतोको उपचारको क्रममा गएराति नेशनल मेडिकल अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रधानाध्यापक देवेन्द्र साहले जानकारी दिए । गत मंगलवार उनी विद्यालयको शौचालय जानेक्रममा बाटोमै लडेर अचेत भएका थिए । समनपुरमै सामान्य उपचारपछि  एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल वीरगन्ज पठाएकोमा उपचारको क्रममा बुधवार राती छात्र महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले नारायणी उपक्षेत्रीय अस्पतालबाट मृतकको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कारण खुल्ने बताए । 

२०७५ भदौ २१ गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: