A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionc8ohkm4dqkau8jd92uafqlene00r5om4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झाडापखालाले बालिकाको मृत्यु

डोटीको दिपायल सिलगढी नगरपालिका-८ लडागडा नारी दाङ कटनामा झाडापखालाका कारण बालिकाको मृत्यु भएको छ। स्थानीय सिद्ध नेपालीकी नौ बर्षीया छोरी मायाको मृत्यु भएको हो। अन्य चारजना बिरामी छन्। बिरामी हुनेमा सोही गाउँका पाँच वर्षीय महेश नेपाली, चार वर्षीया प्रिंका विक, एक बर्षका दिनेश विक र तीन वर्षीया अन्जाना नेपाली छन्। बिरामी भएको जानकारी पश्चात लडागडा स्वास्थ्य चौकीका अहेव डिल्ली राज पनेरुको टोली उपचारका लागि पुगेको थियो। टोलीमा वडा नम्बर ८ लडागडाका वडाध्यक्ष रामबहादुर खडकाको टोली घटनास्थल पुगेको हो। घटनास्थल पुगी चेकजाँच पश्चात बिरामीलाई औषधि वितरणपछि बिरामीको अवस्था सामान्य बन्दै गएको छ।  सेती नदीको धमिलो पानी पिउनाले झाडापखाला सुरु भएको अहेव पनेरुको भनाइ छ। 

२०७५ साउन २६ गते ८:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: