A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । लिम्बूले गएको शनिबार नाबालिकालाई बलात्कार गरेका थिए । नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण पछि उपचार गरिएको छ ।  ओरोपि लिम्बूमाथि म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२०७४ माघ २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: