A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काठमाडौंमा फेरि एक बालक हराए

११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या भएको समाचार सेलाउन नपाउँदै काठडौंबाट अर्का बालक अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी परेको  छ। आइतबार तनहुँबाट काठमाडौं आएका ९ वर्षका बालक सिजान्त महत अपहरणमा परेको भन्दै उनकी आमा सीताले गोंगबु प्रहरीमा जोहरी दिएकी छन्। बालक आइतबार तनहुँबाट काठमाडौं आएका थिए। उनकी आमाले सोमबार जाहेरी दिएकी हुन्। तनहुँबाट एउटै सीटमा बसेर आएका दिलबहादुर कार्कीले आफ्नो छोरा अपहरण गरेको भन्दै सीताले जाहेरी दिएकी हुन्। गाडीबाट ओर्लने बेलामा छोरा र आफ्नो झोला कार्कीलाई जिम्मा लगाएर आफू शौचालय गएको र शौचालयबाट आउँदा छोरा तथा मोबाइल फोन समेत लगेर कार्की हिँडेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी हुन्। चितवनमा मेडिकल कलेजमा काम गर्छु भन्ने कार्कीसँग बाटोमा आउँदै गर्दा चिनजान भएको उनले प्रहरी समक्ष जाहेरी दिएकी छन्। प्रहरीले जाहेरीको सन्दर्भमा थप अनुसन्धान भइरहेको जनाएको छ।

२०७५ साउन २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: