A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बैतडीमा ८ वर्षीया बालिका स्कुलबाटै वेपत्ता

बैतडीको दशरथचन्द नगरपालिका–४ बमरोडाबाट ८ वर्षीया बालिका मंगलबारदेखि वेपत्ता भएकी छन् । दोगडाकेदार गाउँपालिका–२ ढिकगाड स्थायी घर भइ दशरथचन्द नगरपालिका बस्दैआएका खडक सार्कीकी ८ वर्षीया छोरी कलावती सार्की वेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीका अनुसार बावु खडकसँगै बस्दैआएकी कलावती १ कक्षामा पढ्छिन् । बावु खडकले नै मंगलबार बिहान ईश्वर आधारभुत स्कुल पुर्याएका थिए । स्कुल नखुलेकाले कलावतीलाई उनले गेटमै छोडेर आएका थिए । सत्तरी वर्षीय खडकले मजदुरी गरेर छोरी र आफ्नो गुजार गर्दैआएका छन् । साँझसम्म छोरी नफर्केपछि उनले प्रहरीलाई खबर गरेका हुन्। खडकले खबर गरेलगत्तै प्रहरीले बालिकाको खोजी कार्य जारी राखेको बताएको छ।

२०७६ असार १८ गते ८:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: