A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रक्षाबन्धन मनाउन मामाघर आएका बालकको डुबेर मृत्यु

रक्षा बन्धनका लागि मामाघर आएका एक बालकको पोखरीमा डुबेर मंगलबार मृत्यु भएको छ। रुपनी गाउँपालिका-१ रायपुरस्थित मामा सुब्बालाल यादवको घर आएका आठ वर्षीय बिक्रम राय यादवको मृत्यु भएको गनासिं सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ। रक्षा बन्धन मनाउन बुवा, आमा, दिदीसँगै आएका बिक्रम बिहान शौच गरेर धुन पोखरी गएको बेला पोखरीमा डुबेको स्थानीयले बताए। रुपनी- १ स्थित कन्छु नरप्रताप माविको पोखरीमा डुबेको अवस्थामा फेला परेपछि उनलाई राजविराजस्थित अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहले बताए। रक्षा बन्धन मनाएर मंगलबार दिउँसो घर फर्कने तरखर गरिरहेका बेला एक्लो छोराको मृत्युले उनका बुवा सर्लाहीको बहुअर्वा-२ डुमरिया निवासी दिनदयाल राय यादव विक्षिप्त छन्। 

२०७५ भदौ १२ गते १२:५८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: