A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhqhjbkc4bo1rfk9htitbpt71nmgs9por): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारका आरोपीलाई आठ वर्ष जेल सजाय

बालिका बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालत पर्वतले आठ वर्ष कैद र २५ हजार रुपैयाँ क्षतीपूर्ति तिराउन पैmसला सुनाएको छ। पर्वतको कुश्मा नगरपालिका १, सहस्रधारामा बस्ने म्याग्दीको मल्कवाङ घर भएका २६ बर्षिय अनिल बिकलाई जिल्ला अदालतका न्यायायाधीस ध्रुवप्रसुाद सापकोटाको इजलासले उक्त फैसला गरेको हो। अरोपित बिकले गत जेठ १८ गते राति पोखरा बागलुङ राजमार्ग अन्तर्गत कुश्मा नगरपालिका ४ स्थित माझमेलाको जंगलमा लगेर १५ बर्षीय बालीकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो। राति अबेरसम्म पनि बालिका घर नफर्किएपछि बालिकाका आफन्तले खोजतलास गर्ने क्रममा माझमेलाको जंगलमा बलात्कृत भएको अवस्थामा भेटीएको थाहा पाएपछि उनका फुपाजु रोशन विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए। पीडित बालिकाको पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनिल विकलाई जबर्जस्ती करणी अन्तर्गत मुद्धा दायर गरिएको थियो। पर्वत जिल्ला अदालतले असार ३ गते विकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोमा आईतबार कैद सजाय र क्षतिपुर्ति बापत जरिवाना भराउने फैसला सुनाएको हो।

२०७५ असार १९ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: