A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धनुषामा आठ वर्षीय बालकको हत्या

धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो । शनिबार साँझदेखि एकाएक घरबाट वेपत्ता भएका बालक रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  मृत बालकको शरिरमा घाउ चोट र डाम भेटिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

२०७४ चैत्र ४ गते १२:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: