A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1ucp90vqtl8fen93cmkuasp2g09508ke): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिजुलीको पोलले थिच्दा बालकको मृत्यु

लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ पोल भाँचिएर लाग्दा एक बालकको मृत्यु भएको छ। लोहारपट्टी–१ बगडाका मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक कुबेर कडायतले जानकारी दिए। घरनजिकै रहेको खेतको छेउमा आधा भाग भाँचिएर होड परी बसेको ढलानको पोलमा झुला झुलेर खेलिरहेको बेला माथिल्लो आधा भागले बालकको टाउकोमा थिचेको थियो। गम्भीर घाइते बालकको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

२०७५ जेठ १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: