A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रघुमति खोलामा बगेर बालकको मृत्यु

बाजुराको बुढीनन्दा नगरपालिका ७ स्थित रघुमति खोलामा बगेर एक बालकको मृत्यु भएको छ । आइतवार बेलुकी ५ बजे खोलामा बगेर कोल्टीमा एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ६ छातीकोटका हेम बहादुर मल्लका ८ वर्षीय छोरा विपीन मल्ल रहेका छन् । विद्यालयबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको थियो ।  मल्ल कोल्टी स्थित चाइल्ड डेभ्लमेन्ट इङ्लिस मेडियम स्कुल एलकेजीमा अध्यनरत थिए । बालकको शव करिब ३ किलोमिटर तल दानसाँघ खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताए ।

२०७५ साउन २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: