A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय हर्क भुलका ८ वर्षीय छोरा सचिन भुल र बाधुराम चौधरीका १२  वर्षीय छोरा अमन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । मंगलबार साँझ पौने सात बजेतिर उनीहरु कटैनी खोलामा नुहाउन गएका थिए। स्थानीयले उद्धार गरी सचिनलाई सुखडस्थित घोडाघोडी अस्पताल र अमनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

२०७५ असार २० गते ८:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: