A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1a6ce459hpr1mqls77cl41aeh1sbeovk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सात वर्षीया बालिका बलात्कृत

सुनसरीको बराह नगरपालिका–१ खहरे बस्ने सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १५ वर्षीय छिमेकी किशोर खेमराज परियारले जबर्जस्ती बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् । गत शनिबार साँझ पाँच बजे घर नजिकैको एकान्त स्थलमा फकाएर लगेपछि लुगा खोलेर ‘नराम्रो काम’ गरेको बयान बालिकाले दिएको बराह नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा प्रमुख सई चक्रमणी थापाले बताए । उनका अनुसार बालिकाको गोप्य अंग सुन्निएको छ । घटना पछि पिडा सहन नसकेर बालिकाले घरका सदस्यहरुलाई सुनाएपछि सोमबार बिहान बालिकाका बुबाले प्रहरीलाई जाहेरी दिएका थिए । पक्राउ परेका परियाले आफूले बलात्कार नगरेको दाबी गरिरहेका छन् । उनी स्कूल छाडेका किशोर हुन् । जाहेरी दिए लगतै साधा पोशाकमा खटिएका प्रहरीले खहरेस्थित घरबाट परियारलाई पक्राउ गरी हिरासतमा लिएको र थप कारवाहीकालागि इलाका प्रहरी कार्याललय महेन्द्रनगर चक्रघट्टी पठाएको सई थापाले बताए । आरोप प्रमाणित भएमा परियारलाई सुधार गृह पठाउन सकिने बताए ।

२०७४ माघ २९ गते १०:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: