A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छतबाट खसेर ज्यान गयो

घरको छतबाट खसेर भक्तपुरको मकलविनायकमा एक बालिकाको ज्यान गएको छ । कमलविनायकमा रहेको प्रेमप्रसाद सुवालको घरको तीन तलामाथि छतबाट खस्दा काभ्रे कोशीपारीका विकास लामाकी ६ वर्षीया छोरी लक्ष्मी लामाको ज्यानगएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । छतबाट हिजो खसेर घाईते भएकी बालिकाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

२०७५ जेठ १३ गते ७:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: