A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

https://ratopati.com/story/182375/2021/5/26/arrest जेठ १२, २०७८

काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिका–४ स्थित बुद्ध नगरबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय हेमलाल गन्धर्व छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरले गन्धर्वलाई पक्राउ गरेको हो ।

मंगलबार साँझ उनले ४ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  गन्धर्वले ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेका हुन् । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: