A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

५ वर्षीय बालिकाको हत्या

पोखराको सभागृह टोलमा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्या भएको खुलेको छ । नजिकै रहेको एक ग्यारेजमा कार्यरत १४ वर्षीय बालकले पाल्पा घर भई पोखरामा खाजाघर संचालन गर्दै आएकी आमासंग बस्ने ५ वर्षीय बिहानी थापामगरको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नो खेलौना बिगारेको भन्दै बालकले बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती बालक प्रहरी नियन्त्रणमा छन् । आइतबार साँझ हराएकी बालिका खोज्ने क्रममा राती १० बजे सिमेन्टको बोरा, ढुंगा र बालुवाले छोपेको अवस्थामा शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।

२०७४ चैत्र १२ गते ११:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: