A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खाल्डोमा डुबेर मृत्यु

वर्षाको पानी जमेको खाल्डोमा डुबेर सप्तरीमा एक बालकको मृत्यु भएको छ। घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर कृष्ण सवरन गाउँपालिका-३ डंग्राहा टोलका चार वर्षीय जीवन मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। खेल्ने क्रममा पानीको खाल्डोमा परेको अवस्थामा उनका बुवा जगदीश मण्डलले तत्कालै राजविराजस्थित अञ्चल अस्पताल भर्ना गराएकोमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको एसपी मुकेशकुमार सिंहले बताए। शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।

२०७५ असार २७ गते ११:९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: