A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुलहा-दुलहीसहित ४ जना मण्डपबाटै पक्राउ

प्रहरीले शारदा नगरपालिका–४ पिपलनेटामा विवाह भइरहेको अवस्थामा  दुलहा(दुलही सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले बाल विवाह गरिरेहको जोडी सहित चार जनालाई मण्डपबाटै पक्राउ गरेको हो । शारदा नगरपालिका–४ पिपलनेटामा बालबिबाह गरिरहेका १७ वर्षीय बालक, १८ वर्षीय बालिका, बालकका संरक्षक रहेकी आमा र विवाह गराउने ६६ वर्षीय पण्डितलाई पक्राउ गरेको हो। पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुलाई बालविवाह अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। यो भन्दाअघि शारदा नगरपालिका २ टुनचौर र शारदा नगरपालिका ६ मधमकाँडामा बालविवाह रोकेको उनले जानकारीदिए।प्रहरीले बाल विवाह गर्नेलाई कारबाही गर्दै आएपनि जिल्लामा बाल विवाह नरोकिएको अधिकारकर्मीले जनाएका छन् । बाल विवाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएपनि जनचेतनाको अभावका कारणले आझै बढ्दै गएको अधिकारकर्मीहरु बताउँछन्।

२०७६ असार २७ गते ४:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: