A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8fgeora7r2ac2k58190ruagoqq8e87ho): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मंसिर २१, २०७८ https://www.setopati.com/social/256080 

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो। 

मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक छन्। यस्तै पाटन नगरपालिका–१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन्।

दुर्घटनामा परेर घाइते भएका ६ जनाको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जीपका चालक फरार रहेको बताए। 

सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको उनले बताए ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: