A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चार बालक ७ दिनदेखि बेपत्ता

नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ । कात्तिक १७ गते बेलुकी ८ बजे खाना खाएर घरबाट निस्केका उनीहरू आइतबारसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरू चारैजना सँगै खेल्ने र धेरै मिल्ने साथी हुन् । सधैं सँगै खेल्ने र राति सुत्ने समयमा घरमा जाने गरेको भए पनि त्यस दिनदेखि सम्पर्कमा नआएको दिनेश बुढा क्षेत्रीकी आमा गंगाले बताइन् । ‘सबै टोल, खेतबारी, जंगल, जताततै खोजियो,’ उनले भनिन्, ‘कतै पनि भेटिएन । कसैको सम्पर्कमा छैनन् ।’हराएका चारै बालकका आमाबुवाले खोजी गरिदिन जिल्लाका प्रहरी कार्यालय तथा विभिन्न संघसंस्थामा हुलियासहित निवेदन दिएका छन्।

२०७६ कात्तिक २४ गते ७:४२ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: