A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

माटोको ढिस्कोले पुरिएर डोटीमा एकको मृत्यु, एक घाइते

डोटीको दिपायल सिलगढी नगरपालिका – ३ दिपायलको कठायत टोलमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ भने एकजना गम्भिर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरका अनुसार माटोको ढिस्कोमा पुरिएर ज्यान जानेमा डोटीको शिखर नगरपालिका –११ बस्ने ३ वर्षीया यसोर्या बलायर रहेकी छिन् । केही दिन पहिले यो टोलमा जेसीबीले सडक खनेको थियो । सडक खनेको ठाउँमा खेल्दै गर्दा एका एक माथी बाट पहिरो आउँदा निज बालिका पहिरोमा पुरिएको बताइएको छ । त्यस्तै पहिरोमा परि स्थानीय ५६ वर्षीय तेजबहादुर साहु गम्भिर घाइते भएको दिपायल प्रहरीले जनाएको छ । गम्भिर घाइते हुनुभएका साहुको दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ चैत्र ७ गते १२:१८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: